लगातार वर्षाका कारण पानीका मुहान नै प्रदूषित हुने गर्दछ। यदि पानीको शुद्धिकरणमा ख्याल नगर्ने हो भने झाडापखाला, आउँ, हैजा, टाइफाइड, जण्डिस जस्ता रोग लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले वर्षाका बेला दूषित पानी र खानाका कारण खासगरी बालबालिकामा टाइफाइड, झाडापखाला र रुघाखोकीले छिटै आक्रमण गर्ने भएकाले अभिभावकले सरसफाइ, शुद्ध र ताजा खानेकुरा अनि पानीको शुद्धिकरणमा बढी ध्यान दिनुपर्दछ।
![]() |
| " सुरक्षित पानी मात्र पिउने गरौ " |

No comments:
Post a Comment