के तपाईलाई ब्लड प्रेसर हाईको समस्या छ। यदि छभने सधै याद गर्नुहोस्, यी ८ कुराहरु :
१. रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना एकदम बढी हुन्छ । त्यसैले मदिराको सेवन नगरौ ।
२. २० वर्षभन्दा कम उमेरमा पनि उच्च रक्तचाप देखिन सक्छ, जस्लाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ ।
३. पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ जस्तै :- सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूल आदि ।
४. उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।
५. औषधि आफूखुसी छाड्नु हुँदैन ।
६. जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।
७. मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।
८. गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ ।
[ साभार : स्वास्थ्य खबरपत्रिका ]

No comments:
Post a Comment