आज मिति २०७३-०६-०६ गते बिहीबारका दिन यस रुम स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार (COPE) मिटिङ्ग सम्पन्न भएको छ। मिटिङ्ग रुम स्वास्थ्य चौकीको अधक्ष्य पुर्ण प्रसाद शर्माको अधक्ष्यता सम्पन्न भएको थियो भने सो मिटिङ्गमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीकी प.हे.न. लिला गौतम, आइपासकी उपमा बराल, सिफ्पोकी रिता बुढाको पनि उपस्थिती रहेको थियो। साथै आमन्त्रित सदस्यमा अमरज्योती मा.वि.का छात्र सोम बहादुर बुढा र राष्ट्रिय मा.वि.की छात्रा बसन्ती पुनलाई नियुक्त गरिएको थियो।
सुरक्षित गर्भपतन सेवालाई अझै प्रभाबकारी गराउने उद्देश्यले सन्चालन भएको सो मिटिङ्गमा व्यबस्थापन समितिका उपाध्क्ष्य : नन्दु पुन, सदस्यहरु : अमरसिँह पुन, टंक पुन, बिमला रोका, घनदेवी घर्ती, सीता पुन, अहेब : विर बहादुर पुन, अनमी : धनमाया पुन लगाएतको उपस्थिती रहेको थियो भने सन्चालन स्वास्थ्य चौकीक प्रमुख तेजिन्द्र रानाले गर्नु भएको थियो ।

No comments:
Post a Comment